Rule 17
स्थानीय निकायको प्रतिनिधित्व गराउने
-सञ्चालक समितिले आफ्नो कार्य सुचारु रुपले सञ्चालन गर्ने सम्बन्धमा भौतिक विकास सम्बन्धी कुनै कामको लागि ऐनको दफा १६ बमोजिम गठन गर्ने उपसमितिमा स्थानीय निकायको समेत प्रतिनिधित्व हुने गरी गठन गर्नु पर्नेछ ।